२०८२ असार ७ शनिवार

राशिफल

मुग्लिन–नारायणगढ सडक दुइतर्फ नै अवरुद्ध

काठमाडौँ – बिहीबारदेखि निरन्तर परेको वर्षाका कारण पहिरोले मुग्लिन–नारायणगढ सडक दुइतर्फ नै अवरुद्ध भएको छ ।

प्रहरीका अनुसार भरतपुर महानगरपालिका–२९ सेतिदोभानमा ठूलो पहिरो खसेको छ । अहिले निरन्तर पानी परिरहेको र तत्काल पहिरो हटाउन कठिन हुने प्रहरीले जनाएको छ ।