काठमाडौँ – ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार इटहरीबाट विजुलीको तार लिएर नौविसेतर्फ जाँदै गरेको प्र.१ – ००२ख ८७५९ नम्बरको ट्रक शुक्रबार बिहान दुर्घटना हुँदा ट्रकमा सवार एक जनाको मृत्यु भएको हो । दुर्घटनामा परी मृत्यु हुने करिब ३० वर्षका पुरुषको सनाखत हुन सकेको छैन ।
घाइते भएका चालक र सहचालकलाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको र सो दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया