काठमाडौँ – नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेछ ।
नेपाल सुनचाँदी महासंघका बिहीबार छापावाला सुन ५ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने आज १० रुपैयाँले घटेर प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
तपाइँको प्रतिक्रीया