२०८२ असार ३ मङ्गलबार

राशिफल

एकीकृत समाजवादी संसदीय दलको बैठक सुरु

काठमाडौँ – नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठक सुरु भएको छ । एमालेसँग विभाजन भएपछि पहिलोपटक समाजवादीको संसदीय दलको बैठक बसेको हो ।

सो बैठकले दलको नेतादेखि प्रमुख सचेतकसहित पदाधिकारी चयन गर्नेछ । अहिले बैठकलाई अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गरिरहेका छन् ।