२०८२ जेठ २७ सोमबार

राशिफल

सुनको मूल्य स्थिर चाँदीको बढ्यो

काठमाडौँ – नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन स्थिर रह्दै प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने आज १० रुपैयाँले बढेर प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।