काठमाडौँ – सोमबार उपत्यकामा थप ९०६ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ६६५, भक्तपुरमा १०३ र ललितपुरमा १३८ गरी ९०६ जनामा संक्रमण पुष्टि भएको हो ।
तपाइँको प्रतिक्रीया