२०८२ असार ८ आइतबार

राशिफल

थप २ हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ – बुधबार थप २ हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ३ हजार ३० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख १९ हजार ३ सय ३६ जना रहेको छ । आज २० जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या १० हजार ७ सय ७० जना पुगेको छ ।