२०८२ असार ८ आइतबार

राशिफल

काठमाडौँ उपत्यकामा थप ७१९ जनामा कोरोना पुष्टि

काठमाडौँ – बुधबार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७१९ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ४७१, भक्तपुरमा १४६ र ललितपुरमा १०२ गरी ७१९ जनामा संक्रमण पुष्टि भएको हो ।