२०८२ जेठ २१ मङ्गलबार

राशिफल

अभिनेता सिद्धार्थ शुक्लाको निधन

काठमाडौं – अभिनेता सिद्धार्थ शुक्लाको हृयाघातबाट निधन भएको छ।

मुम्बई को कपुर अस्पतालले ४० वर्षीय सिद्धार्थको निधनको पुष्टि गरेको हो ।

भरातीय मिडिया एबीपीका अनुसार बुधबार राति सुत्नुअघि केही औषधि खाएका शुक्ला बिहान बेहोस अवस्थामा देखिएका थिए । अस्पतालले हृदयाघातबाट उनको निधन भएको जनाएको छ ।

उनी रियालिटी शो र सिरियलहरुमा निकै चर्चित बनेका थिए । सिद्धार्थ बिग बोस सिजन १३ का विजेता हुन् ।