काठमाडौं – भारतविरुद्ध हुने मैत्रीपूर्ण खेलको प्लेइङ सेट सार्जवनिक भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले पहिलो मैत्रीपूर्ण खेलको सुरुवाती एघार सार्वजनिक गरेको हो ।
टोलीको कप्तान किरण कुमार लिम्बू रहँदा डिफेन्समा सुमन अर्याल, अनन्त तामाङ, दिनेश राजवंशी र गौतम श्रेष्ठ रहने छन् । यस्तै मिडलाइनमा तेज तामाङ, पुजन उपरकोटी रहँदा सुमन लामा रहने छन् ।
यस्तै अट्याकमा भने अन्जन बिस्ट, आयुष घलान र नवयुग श्रेष्ठ रहने छन् । खेल अहिले ५ः३० मा सुरु हुनेछ ।
तपाइँको प्रतिक्रीया