२०८२ असार ११ बुधबार

राशिफल

सिडिओको जिम्मेवारी रिजालले पाए

काठमाडौं – काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सिडिओ) को जिम्मेवारी गोविन्दप्रसाद रिजालले पाएका छन् ।

गृह मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव रहेका रिजाललाई मंगलबार काठमाडौं जिल्लाको सिडिओको जिम्मेवारी दिइएको हो ।

यसअघि सिडिओ रहेका कालीप्रसाद पराजुलीलाई गृह मन्त्रालय तानिएको छ ।