काठमाडौँ – अभिनेत्री ऋचा शर्मा आमा बनेकी छन् । उनले मंगलबार राति पहिलो सन्तानको रूपमा छोरालाई जन्म दिएकी हुन् ।
कमेडी च्याम्पियनको निर्णायक मण्डलको भूमिकाबाट गत शुक्रबार बिदा भएको हेरेपछि दर्शकले अनुमान लगाइसकेका थिए कि अभिनेत्री ऋण चाँडै आमा बन्दैछिन् ।
उनले छोरालाई जन्म दिएको बुधबार बिहान कमेडी च्याम्पियनको आधिकारी फेसबुक पेजबाट जानकारी गराइएको छ। उनको डेढ वर्ष अगाडि दिपेक्षविक्रम राणासँग विवाह भएको थियो ।
तपाइँको प्रतिक्रीया