२०८२ असार ११ बुधबार

राशिफल

सभामुख बोल्दाबोल्दै एमाले सांसदहरूले रोस्ट्रम घेराउ गरे

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटा बोल्दाबोल्दै एमाले सांसदहरूले प्रतिनिधिसभाको रोस्ट्रम घेराउ गरेका छन् । एमाले सांसदहरूले नाराबाजी थालेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारले दुई दर्जनभन्दा बढी अध्यादेश पेस गर्ने तयारी गरेको थियो ।