२०८२ असार ८ आइतबार

राशिफल

कोषका कार्यकारी निर्देशक अधिकारी द्वारा पदभार ग्रहण

काठमाडौं युवा तथा साना व्यवसायी स्वरोजगार कोषका नवनियुक्त कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले पदभार ग्रहण गरेका छन् मन्त्रिपरिषदको गत साता बसेको बैठकले पूर्व बैंकर तथा अर्थविद अधिकारीलाई उक्त पदमा नियुक्त गरेको थियो

अधिकारीसंग दुई दशक भन्दा बढी बैंकिंग क्षेत्रमा काम गरेको अनुभब छ पछिल्लो पटक उनि ओम डेभलपमेन्ट बैंकका कार्यकारी नेर्देशक थिए

हालै एक कार्यक्रमबीच अधिकारीले आफ्नो जिम्मेवारी सम्हालेका छन् उक्त अवसरमा बोल्दै अधिकारीले आफ्नो बुद्धि विवेकले भ्याएसम्म आफ्नो जिम्मेवारी कुशलतापूर्वक बहन गर्ने प्रतिबद्धता व्यक्त गरे