काठमाडौँ – थप १ हजार १ सय ४६ जनामा कोरोना (कोभिड – १९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ७५ हजार ५ सय ७१ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २७ हजार ९ सय ५८ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज १ हजार ६ सय ६० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ३६ हजार ६ सय ६६ जना रहेको छ । आज २१ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या १० हजार ९ सय २४ जना पुगेको छ ।
तपाइँको प्रतिक्रीया