२०८२ जेठ २७ सोमबार

राशिफल

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ – नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका आज छापावाला ४ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ३ सायनमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ८९ हजार ८ रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर प्रतितोला १२ सय ९५ मा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।