२०८२ असार ८ आइतबार

राशिफल

उपत्यकामा थप ३५७ जनामा कोरोना पुष्टि

काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३५७ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा २३०, भक्तपुरमा ४२ र ललितपुरमा ८५ गरी ३५७ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल काठमाडौँ उपत्यकामा ६ हजार ४०६ सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौँमा ३ हजार ३१५, भक्तपुरमा १ हजार १६२ र ललितपुरमा १ हजार ९२९ सक्रिय संक्रमित छन्।