२०८२ असार १२ बिहीबार

राशिफल

एकीकृत समाजवादीले केन्द्रीय बैठक बोलायो

काठमाडौँ – नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

नेता विरोध खतिवडाका अनुसार असोज ५ गतेका लागि पार्टीको साङ्गठनिक काम कारबाहीका सन्दर्भमा छलफल गर्न बैठक बोलाएको हो ।

बिहान ११ बजे बैठक बस्ने भनिए पनि स्थानको भने अहिले टुङ्गो नलागेको उनको भनाइ छ ।