२०८२ असार ८ आइतबार

राशिफल

थप १ हजार ४ सय ८६ जनामा कोरोना पुष्टि, १६ जनाको मृत्यु

काठमाडौँ – थप १ हजार ४ सय ८६ जनामा कोरोना (कोभिड – १९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ७८ हजार ३ सय १२ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ३० जना रहेका छन ।

मन्त्रालयका अनुसार आज १ हजार २ सय ६० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ४० हजार ७ सय १७ जना रहेको छ । आज १६ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या १० हजार ९ सय ६५ जना पुगेको छ ।