काठमाडौँ – थप १ हजार ५ सय ६२ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ७९ हजार ४ सय ९२ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २६ हजार २ सय २ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज १ हजार ५ सय ८९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ४२ हजार ३ सय ६ जना रहेको छ । आज १९ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या १० हजार ९ सय ८४ जना पुगेको छ ।
तपाइँको प्रतिक्रीया