२०८२ असार ८ आइतबार

राशिफल

उपत्यकामा थप ४९५ जनामा कोरोना पुष्टि

काठमाडौँ – उपत्यकामा बुधबार थप ४९५ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ३६०, भक्तपुरमा ६३ र ललितपुरमा ७२ गरी ४९५ जनामा संक्रमण पुष्टि भएको हो ।