काठमाडौँ – ललितपुरका प्रमुख जिल्ला अधिकारी सहित १६ जना प्रमुख जिल्ला अधिकारीको काज सरुवा गरेको छ ।
आज गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेका हुन् । जसमा ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकार ढुण्डीप्रसाद निरौला पनि सरुवामा परेका छन् ।
तपाइँको प्रतिक्रीया