२०८२ असार ८ आइतबार

राशिफल

असोज ४ गतेदेखि काठमाडौँमा भेरोसेलको दोस्रो डोज लगाइँदै (यी हुन् खोपकेन्द्र)

काठमाडौँ – असोज ४ गतेदेखि काठमाडौँ जिल्लामा चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइँदैछ ।

पहिलो डोज लगाएकाहरुलाई ३ दिनसम्‍म चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइने स्वास्थ्य मन्त्रालयलले जनाएको छ ।