२०८२ जेठ २७ सोमबार

राशिफल

सुनको मुल्य घट्यो

काठमाडौँ – नेपाली बजारमा आइतबार स्थिर रहेको सुनको मुलय सोमबार २ सयले घटेको छ।

आज छापावाला सुनको प्रतितोला ८८ हजार ९०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ८८ हजार ४५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यता चाँदीको मूल्य पनि आज घटेको छ। चाँदी आज १५ रुपैयाँ घट्दै एक हजार १३५ मा कारोबार भइरहेको छ।