काठमाडौँ – प्रतिनिधिसभाको अर्को बैठक असोज ७ गते बस्ने भएको छ ।
आज बसेको प्रतिनिधिसभा बैठकले आगामी आर्थिक वर्षका लागि बजेट पारित गरेको छ भने दुई आर्थिक विधेयक स्वीकृत भएको छ ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले विरोध जारी राखेका थिए । यद्यपि सभामुख अग्नि सापकोटाले त्यसको बेवास्ता गर्दै सदन चालु राखेका थिए । बैठक आगामी असोज ७ गते बस्ने गरी टुंगिएको छ ।
तपाइँको प्रतिक्रीया