२०८२ जेठ २१ मङ्गलबार

राशिफल

आमा बनिन् नायिका प्रियंका कार्की

काठमाडौँ – नायिका प्रियंका कार्कीले छोरीलाई जन्म दिएकी छिन् ।

सामाजिक संजालमा तस्वीर पोष्ट गर्दै प्रियंकाले आफू आमा बनेको उल्लेख गरेकी छिन् ।

उनले तस्वीर पोष्ट गर्दै लेखिकी छन् “यो सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ” ।