काठमाडौँ – कौडा खेलिरहेको अवस्थामा १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको दमक नगरपालिका – १ मा मंगलबार राति हिमाल देवानको घरको भान्सा कोठामा कौडा खेलिरहेको अवस्थामा परेका हुन् ।
प्रहरीका अनुसार उनीहरुको साथबाट नगद ४ लाख २७ हजार ६ सय रुपैयाँ र १६ थान कौडा बरामद गरेको छ ।
पक्राउ परेका उनीहरु माथि थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय झापाले जनाएको छ ।
तपाइँको प्रतिक्रीया