२०८२ असार ८ आइतबार

राशिफल

थप १ हजार ४ सय ७८ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु

काठमाडौँ – थप १ हजार ४ सय ७८ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ८७ हजार ८ सय २८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २१ हजार १ सय ३९ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज १ हजार ६ सय ३० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ५५ हजार ६ सय ३० जना रहेको छ । आज ६ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ५९ जना पुगेको छ ।