काठमाडौँ – नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले मन्त्रिपरिषद विस्तार भोलि हुने बताएका छन् ।
आज पार्टीको स्थायी समितिको बैठकपछि पत्रकारसँग कुरा गर्दै महरा ले भोलिसम्म मन्त्रिपरिषद विस्तारको काम सकिने बताएका छन् ।
उनले भने, ‘अध्यादेशको कारणले डिले भएको थियो । अब त्यो काम करिब करिब सिद्धियो । आज र भोलिसम्म सरकार विस्तारको कम सिद्धिन्छ ।’
बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकले दलविभाजनसम्बन्धी अध्यादेशको टुंगो लगाउने पनि प्रवक्ता महराले बताए ।
तपाइँको प्रतिक्रीया