काठमाडौँ – कलाकार प्रदीप बस्तोलाको ‘गेट रेडी’ बोलको गीत सार्वजनिक भएको छ ।
प्रदीप बस्तोलाकै निर्देशन रहेको यस गीतमा अमृता खनाल र मनिता श्रेष्ठको अभिनय रहेको छ । भिडियोलाई सम्पादन लोकेन्द्रको रहेको छ ।
उक्त गीतलाई गिरिश खतिवडा युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । प्रदीपले केही महिनाअघि ‘पिपल चौतारी’नामक गीतको भिडियो आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका थिए ।
तपाइँको प्रतिक्रीया