काठमाडौँ – नेपाली बजारमा बिहीबार ्सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ५ सयले घटेर प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ८९ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि १०रुपैयाँले घटेर प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
तपाइँको प्रतिक्रीया