२०८२ असार ८ आइतबार

राशिफल

थप १ हजार २ सय ३९ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु

काठमाडौँ – थप १ हजार २ सय ३९ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ८८ हजार ७ सय ६९ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २० हजार ७ सय ४३ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज १ हजार ३ सय २४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ५६ हजार ९ सय ५४ जना रहेको छ । आज १३ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ७२ जना पुगेको छ ।