काठमाडौँ – बिहीबार काठमाडौँ उपत्यकामा थप ४०४ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा २४५, भक्तपुरमा ५२ र ललितपुरमा १०७ गरी ४०४ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै देशभर थप १ हजार २ सय ३९ जनामा कोरोना पुष्टि भएको छ ।
तपाइँको प्रतिक्रीया