काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीको उपाध्यक्षसहित सवै जिम्मेवारीबाट दिएको राजीनामा अस्वीकृत भएको छ ।
गत भदौ १८ गते नेता गौतमले पार्टीका सवै जिम्मेवारीबाट राजीनामा घोषणा गर्दै राजीनामा पत्र बुझाएका थिए । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार गौतमको राजीनामा स्वीकृत भएको छैन । स्वीकृत नभएकाले उनको नामसहित निर्वाचन आयोगमा अपडेट पठाएको जानकारी दिए ।
तपाइँको प्रतिक्रीया