२०८२ जेठ २२ बुधबार

राशिफल

गायिका ईन्दिरा जोशीले गरिन् “इन्गेजमेन्ट” (फोटोे फिचर)

काठमाडौँ – गायिका ईन्दिरा जोशीले “इन्गेजमेन्ट” गरेकी छीन । उनले फेसन डिजाइनर शरद केडियासगँ इन्गेजमेन्ट गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी हुन ।

क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमा शरदले ईन्दिरालाई औ‌ठी लगाउँदै गरेको भिडिओ पनि सार्वजनिक गरेका थिए। उनीहरूले हेलिकप्टरमा खुम्बु पुगेर इन्गेजमेन्ट गरेका हुन् ।