२०८२ असार ८ आइतबार

राशिफल

पूर्वराजाको श्रीपेच चोर्ने खोज्ने एक युवक प्रकाउ

काठमाडौँ – पूर्वराजाको श्रीपेच चोर्ने खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नारायणहिटी दरबार संग्राहलयमा प्रदर्शनमा राखिएको उक्त श्रीपेच दरबार संग्राहलयमा अवलकोनमा गएका रुकुम घर भएका एक युवकले श्रीपेच रहेकै कोठाबाट खुकुरी निकालेर सिसा फुटाउन प्रयास गरेका थिए ।

तर, सोही क्रममा सुरक्षामा खटिएका सेनाले उनलाई नियन्त्रणमा लिएको नारायणहिटी दरबार संग्राहलाय व्यवस्थापन समितिले जनाएको छ ।

यसबारे अनुसन्धान शुरु भएको संग्राहलयले बताएको छ ।