२०८२ असार ८ आइतबार

राशिफल

बसन्त चौधरीलाई हृदयघात !

काठमाडौँ – नर्भिक अन्तराष्ट्रिय अस्पतालका संस्थापक अध्यक्ष बसन्त चौधरीलाई हृदयघात भएको छ ।

शुक्रबार हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ । हाल दुबईमा रहेका चौधरीको स्वास्थ्यमा समस्या आएपछि एन्जियोग्राफी गर्दा मुटुमा समस्या देखिएको थियो । पारिवारिक स्रोतका अनुसार चिकित्सकहरुले ओपन हार्ट सर्जरी गर्नुपर्ने बताएका थिए ।