२०८२ असार ८ आइतबार

राशिफल

थप ९ सय ५३ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु

काठमाडौँ – थप ९ सय ५३ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ९० हजार ६ सय ६२ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १९ हजार ७ सय जना रहेका छन ।

मन्त्रालयका अनुसार आज १ हजार ३ सय ७१ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ५९ हजार ८ सय ७५ जना रहेको छ । आज ६ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ८७ जना पुगेको छ ।