२०८२ असार १२ बिहीबार

राशिफल

देउवाद्वारा शुभकामना व्यक्त

काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आजदेखि सुरु भएको नगर र गाउँपालिका अधिवेशनको प्रक्रियामा सहभागी शुभकामना दिएका छन् ।

वडा अधिवेशन सम्पन्न भएका ६४ जिल्लामा शनिबारबाट काँग्रेसले पालिकामा सुरु गरेको छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् , आजदेखि सुरु भएको ३नगर र ३गाउँपालिका अधिवेशनको प्रक्रियामा सहभागि नेपाली कांग्रेसका नगर र गाउँ प्रतिनिधि साथीहरुलाई हार्दिक स्वागत तथा शुभकामना । ३कोभिड–१९ को महामारीको समयमा स्वास्थ्य मापदण्डको पालनागरी अधिवेशनमा सहभागि हुनुहुन अनुरोध गर्दछु । तपाईहरुको पार्टीप्रतिको विश्वास र प्रतिवद्धताले कांग्रेसलाई थप बलियो बनाउने छ । जनताको मन जित्नेगरी नगर र गाउँपालिकामा आफ्नो भूमिकालाई प्रभावकारी बनाउनु हुनेछ भन्ने अपेक्षा पनि गरेको छु ।
जय नेपाल ।