२०८२ असार ८ आइतबार

राशिफल

उपत्यकामा थप ३११ जनामा कोरोना पुष्टि

काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३११ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा १९८, भक्तपुरमा ४० र ललितपुरमा ७३ गरी ३११ जनामा संक्रमण पुष्टि भएको हो ।