काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार गरिएको एन्टिजेन र पीसीआर परीक्षणमा आफूमा कोरोना पोजेटिभ पुष्टि भएको सामाजिक सञ्जाल ट्वीटरमार्फत खड्काले जानकारी दिएका छन् ।
उनले लेखेका छन्
८ गते ४ बजे देखि ज्वरो खोकि सुरु भएको , आज १० गते एन्टिजिन र PCR परिक्षण गराउँदा दुबैमा पोजेटिभ।
धेरै सतर्कताका बाबजुद अन्तत: कोभिडले घेरि छोड्यो ।
८ गते ४ बजे सम्म मेरो सम्पर्कमा रहनु भएका सबैमा सतर्कताको लागि अनुरोध🙏
तपाइँको प्रतिक्रीया