२०८२ असार १२ बिहीबार

राशिफल

आजबाट काठमाडौँमा १८ वर्षमाथिका सबै नागरिकलाई खोप दिइने (खोपकेन्द्र सहित)

काठमाडौँ – काठमाडौँ जिल्लामा आजबाट १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ ।

तीन दिनसम्म चल्ने खोप कार्यक्रमअन्तर्गत १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो डोज दिइने स्वास्थ्य कार्यालय काठमाडौँ ले जनाएको छ ।