२०८२ असार ८ आइतबार

राशिफल

धरानमा ४५ वर्ष देखि माथिकालाई आजबाट भेरोसेल खोप लगाइने

काठमाडौँ – धरानमा असोज ११ र १२ गते कोरोना विरुद्धको पहिलो मात्रा चिनियाँ भेरोसेल खोप लगाइने भएको छ ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार भेरोसेल खोपको पहिलो मात्रा ४५ वर्ष देखि माथिकालाई लगाइने भएको हो ।