२०८२ असार ८ आइतबार

राशिफल

उपत्यकामा थप ३९४ जना कोरोना पुष्टि

काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३९४ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा २८५, भक्तपुरमा ४३ र ललितपुरमा ६६ गरी ३९४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै काठमाडौँ उपत्यकामा ४५२२ सक्रिय संक्रमित रहेका छन् । जसमध्ये काठमाडौँमा २५४८, ललितपुरमा ११५२ र भक्तपुरमा ८२२ सक्रिय संक्रमित छन् ।