२०८२ असार ३ मङ्गलबार

राशिफल

पानीका कारण काठमाडौं र पोखराको खेल एक बल पनि नखेली स्थागित

Football

काठमाडौँ – आज हुने एभरेष्ट प्रिमियर लिगमा काठमाडौं किङ्स – ११ र पोखरा राइनोजबीचको खेल वर्षाका कारण स्थगित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगिता दुई दिनदेखि वर्षाका कारण अवरुद्ध भइरहेको छ । आजको खेल एक बल पनि नखेली स्थागित भएको हो ।

सोमबार पनि दुई खेल वर्षाकै कारण स्थगित भएको थियो ।