२०८२ असार ८ आइतबार

राशिफल

घटस्थापनाका उत्तम साइत सार्वजनिक

Dashain

काठमाडौँ – गृहमन्त्रालयले यस वर्षको वडादसैंका साइतहरू सार्वजनिक गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखाको पत्रअनुसार गृहमन्त्रालयले साइतहरू सार्वजनिक गरेको हो । मन्त्रालयका अनुसार घटस्थापनाका उत्तम साइत बिहान ११:४६ बजे रहेको छ ।