काठमाडौँ – काठमाडौँको नयाँ बानेश्वरमा महिलाको शव फेला परेको छ ।
बानेश्वर क्याम्पस नजिकै बागमती खोला किनारामा शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
प्रहरीका अनुसार शव अर्ध नग्न अवस्थामा छ । बागमतीले बगाएर ल्याएर फलामे पुलको टेकोमा अड्केको अवस्थामा भेटिएको छ । उक्त घटनाबारे महानगरीय प्रहरी वृत बानेश्वरले जनाएको छ ।
तपाइँको प्रतिक्रीया