काठमाडौँ – नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला ९ सयले बढेर प्रतितोला ८९ हजार ६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ८९ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर प्रतितोला ११ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
तपाइँको प्रतिक्रीया