२०८२ असार १२ बिहीबार

राशिफल

ओलीद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत (पूर्णपाठ )

KP Oli

काठमाडौँ – शुक्रबार एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको विधान अधिवेशनमा राजनीतिक प्रस्तुत गर्नुभएको छ ।

शुक्रबार विधान महाधिवेशनमा आफ्नो प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले केही स्वार्थी नेताहरुले एकता तोडेपनि र अदालतले नाम जुदेका कारण एमाले नाम राख्नु परेपनि आजको एमाले एकिकरण गरी बनेको नेकपाकै निरन्तरता भएको प्रतिवेदनमा उल्लेख गर्नुभएको छ । पार्टी विभाजन गर्न सर्वोच्च अदालत, निर्वाचन आयोग र सभामुखले समेत सहयोग गरेको आरोप लगाउनुभएको छ ।

ओलीको प्रतिवेदनको पूर्णपाठ यस प्रकार छ