२०८२ असार ११ बुधबार

राशिफल

उपत्यकामा थप ३५९ जनामा कोरोना पुष्टि

काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३५९ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा २६६, भक्तपुरमा ३१ र ललितपुरमा ६२ गरी ३५९ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै आज देशभर १ हजार ६६ जनामा कोरोना पुष्टि भएका छन भने ९ सय ३८ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयलर जनाएको छ ।